‘घरज्वाइँ’ को टिजर सार्वजनिक

पाेखरा | बैशाख ३०, २०८१

‘घरज्वाइँ’ को टिजर सार्वजनिक

पोखरा:    फिल्म घरज्वाइँको टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आज (आइतबार) फिल्मको टिजर सार्वजनिक गरिएको हो । 


अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्म घरज्वाइँ असार २८ गतेबाट प्रदर्शनमा आउने छ । फिल्म घरज्वाइँमा  अभिनेता दयाहाङ र अभिनेत्री मिरुनासँगै शिशिर वाङ्देल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायतका कालाकारहरुको पनि भूमिका रहेको निर्माण पक्षले बताएको छ ।


जीएम मुभिज प्रोडक्सनको ब्यानरमा अनिल बुढाको निर्देशन रहेको यो चलचित्रका निर्माता जनक घर्ती रहेका छन् । 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्